तपाइलाइ यी नियम थाहा छ? यस्ता छन् जापानमा रेल चढ्दा ध्यान दिनुपर्ने नियम





जुनसुकै कार्यहरू गर्दा हरेक ठाउँमा नियमकाे पालाना गर्नु पर्छ । अाज हामी याे पाेस्टकाे मध्यम बाट  जापानमा प्रयाेग गरिने रेल सेवा सम्बत्धि संम्पुण  जान्कारी दिने प्रयास गर्दैछाै ,  यदि तपाइ जापान जादै हुनुन्छ वा जापानमै हुनुन्छ भने तपाइलाइ त्यहाकाे नियम काे बारेमा जान्न  जरूरी हुने गर्दछ ।  जापानमा हरेक क्षेत्रमा नियमहरू रहेका हुन्छन् जस्मा हेर्नुहाेस्   रेल सेवा प्रयाेग गर्दा  लागु गर्नु पर्ने नियमहरूकाे बारेमा,


१ कुन स्टेसनसम्म जाने हाे त्यहा सम्मकाे टिकट खरिद गर्नु पर्छ , यदि तपाइले  IC  लिनु भएकाे छ भने सिधै टिकट गेट सम्म जान सक्नुहुन्छ ।



२ स्टेसनकाे प्लेटफर्ममा हाेहल्ला नगरिकन जुन स्थानमा हुनुन्छ तेहि बाट लाइन लागेर प्रतिक्षा गरि बस्नु पर्छ ।


३ रेलमा चड्दा भिडभाड नगरि रेलबाट अाेर्लने मान्छेलाइ पहिलाे प्राथमिकता दिनु पर्छ ।


४ रेलभित्र चडिसकेपछि  अाफ्नाे माेबाइल फाेन साइलेन्ट माेडमा राख्नु पर्छ र रेलभित्र फाेनमा कुरा गर्न मिल्दैन ।


५ रेलमा चडिसकेपछि ठुलाे ठुलाे स्वरले कुराकानी गर्न वा हाेहल्ला जस्ता कार्यहरू गर्न पाइदैन  ।


६ रेलभित्र नै बसेर खानेकुराहरू खाने तथा फाेहाेर गर्ने जस्ता कर्यहरू गर्नु हुदैन । 


७ यदि रेलभित्र बस्दै गर्दा कसैकाे सामान खसेकाे देख्नु भयाे भने यसलाइ टिप्नु हुदैन , अादि 

यस्तै  नियमहरू पालाना गर्दै जानु भयाे भने तपाइहरूलाइ रेलकाे यात्रा गर्न सहज र सजिलाे हुने गर्छ । 

Comments