तपाइ जापानमा हुनुन्छ भने हेर्नै पर्ने यस्ताे छ उपचारकाे प्रक्रिया

 



अहिलेकाे समयमा नेपाल बाट जापान जानेकाे संख्या निकै नै बड्दाे रहेकाे छ । सुरूमा जादा त्यहाकाे बारेमा केहि थाहा हुदैन काहाँ बस्ने के गर्ने भन्ने बारेमा,  सबै भन्दा ठुलाे समस्या भने केै विदेशी मुलुकमा गइ त्यहाकाे भासा नजान्नु हाे ।

 यसेै गरि नेपालबाट जापान जानेहरू पनि धेरै मानिसहरूलाइ त्यहाकाे भासा नै अाउदैन जस्ले गर्दा धेरै नेपालीहरूले दुख कस्ट भाेग्नु परेकाे छ । 

धेरै समस्या हुने भनेकाे त बिरामी हुदा हाे प्रदेशी मुलुकमा बिरामी भएपछि का जाने के गर्ने , कस्लाइ भन्ने भन्ने बारेमा नै थाहा हुदैन जस्ले गर्दा ठुलाे समस्या अाउछ । 

सामान्य राेग भएपनि केहि गर्न सकपदैन । अाज हामी याे पाेस्ट काे माध्यम बाट जापान मा बस्नुहुने नेपाली हरूलाइ त्यहाकाे भासा नजाने पनि बिरामी हुदा चिकित्सा संस्थाहरूमा बिरामी जँचाउने तरिकाकाे बारेमा जान्कारी गराउने प्रयास गर्दै छाै हेर्नुहाेस् बुदागत रूपमा ,


१  यदि तपाइ बिरामी हुनुभएकाे छ भने , तपाइ बस्ने नजिकै कतै  चिकित्सा संस्थाहरू काे बारेमा जान्कारी लिनुहाेस्, यसका लागि गुगल मेयाप काे साहेता लिन सक्नु हुन्छ ।


२ सुरूमा अस्पतालकाे रिसेप्शनमा स्वास्थ्य बीमा कार्ड दिएर चिकित्सा प्रश्नावलीमा अाफ्रनाे राेगकाे लक्षणहरूकाे बारेमा जान्कारी गराउने  ।


३ त्यहा पालैपालाे नाम बाेलाउने गर्दछन् अाफ्नाे नाम नअाउदा संम्म प्रतिक्षा कक्ष मा प्रतिक्षा गरि बस्नु पर्छ । 


४ अाफ्नाे नाम बाेलाएपछि चिकित्सा कक्षमा प्रवेश गरी , अाफुलाइ देखा परेकाे राेगकाे लक्षणहरूकाे बारेमा बताउनु पर्ने हुन्छ ।


५  चिकित्सकले उपचार गरि सकेपछि  फेरि  प्रतिक्षा कक्ष मा प्रतिक्षा गरि बस्नु पर्छ ।


६ पालाे अाएपछि नाम बाेलाउछन्  अाफ्नाे नाम बाेलाएपछि चिकित्सा शुल्क भुक्त्तनि गरी अाैषधिकाे बारेमा लेखिएकाे पत्र ( प्रसक्रिप्शन ) दिन्छन् त्याे लिनुपर्छ । 


७ अाैषधिकाे बारेमा लेखिएकाे पत्र लगि अाैषधि पसलमा गएर  अाैषधि  किन्नु पर्छ र साथमा त्यसकाे बिल अाउछ  बिल तिरेपछि अाैषधि दिन्छन्    ।


यसरी सजिलै संग उपचार गराउन सकिन्छ , त्यहा काे भासाकाे बारेमा जान्कार नभएपनि यसरी उपचार गराउन सकिन्छ ।



Comments