धेरै नेपालीहरू विदेशमा हुनुन्छ धेरै मात्रामा धन पैसा पनि कमाउनु भएकाे छ । तर याे पैसा कस्ताे ठाउमा लगानि गर्दा राम्राे हुन्छ कसरी कमाएकाे धन सम्पतिलाइ डबल बनाउन सकिन्छ भन्ने बारे धेरैलाइ थाहा नहुन सक्छ, अाज हामी याे पेजकाे मध्यमबाट यसकाे बारेमा जानकारी दिने काेसिस् गर्दै छाै ।
अहिलेकाे समयमा नेपालमा पनि शेयरबजार ले निकै फड्काे मारेकाे छ । अहिले शेयर बजारमा लगानि गर्नेहरू धेरै सख्यामा रहेका छन । बिषेश गरि जापान मा बसाेबास गर्नुभएका नेपालीहरूले नेपाली शेयरबजारमा लगानी गर्न चहेमा कसरी गर्ने, शेयर बजारमा अावश्यक पर्ने डकुमेन्ट कसरि बनाउने ? भन्ने सम्पुर्ण जानकारि लिन चाहानुन्छ भने याे भिडियाेकाे माध्यम बाट लिन सक्नुहुन्छ
नेपाली शेयर बजारमा लगानी गर्न जापानमा बस्ने नेपालीहरूले पनि त्यही जापान बाट नै गर्न मिल्ने बेवास्ता रहेकाे छ । हेर्नुहाेस् यस सम्बधित भिडियाेः

Comments
Post a Comment