टोकियो, जापान ।
कोरोना भाइरस संक्रमणबाट
जापानमा गम्भीर अवस्थामा पुुुग्ने बिरामी संख्याको नयाँ किर्तिमान बनेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण
मन्त्रालयको तथ्यांक अनुसार मे १० तारिख रात ८ बजेसम्ममा देशभर गम्भीर अवस्थामा
पुगेका बिरामीको संख्या ११ सय ५२ पुगेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण
मन्त्रालयको तथ्यांक अनुसार मे १० तारिख रात ८ बजेसम्ममा देशभर गम्भीर अवस्थामा
पुगेका बिरामीको संख्या ११ सय ५२ पुगेको छ ।
टोकियो महानगरपालिका
सरकारले सोमबार ५७५ नयाँ संक्रमित थपिएको बताउँदा ओसाकामा ६६८ नयाँ संक्रमित
पुष्टि भएका छन् ।
यो समाचार तयार पार्ने बेलासम्ममा कोरोनाले सोमबार ७० जनाको
निधन र ४ हजार ९ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् ।
जापानभर कुल संक्रमितको
संख्या ६ लाख ४६ हजार पुग्दा निको हुनेको संख्या ५ लाख ६० हजार नाघेको छ । यसैगरी
कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको कुल संख्या १ हजार ९ सय ९३ पुगेको
विवरणमा उल्लेख छ ।

Comments
Post a Comment