जापानमा बस्ने नेपालीहरु जुटे मातृभुमीमा कोरोना महामारीमा सघाउन

 



ओकायामा, जापान ।

जापानको ओकायामा प्रान्तमा बस्दै आएका नेपालीहरु कोरोना भाइरस महामारीले स्वास्थ्य उपचारमा समस्या परेका नेपालीहरुलाई सघाउन एकजुट भएका छन् ।

नेपालको नुवाकोट जिल्ला अस्पतालमा उपचारको लागि आईसियु बेड तथा भेन्टिलेटर अभाव देखिएपछि सहयोगका लागि सबैले सहयोग थालेका छन् ।

नुवाकोटको लागि सहयोग जुटाउन थालेपनि ओकायामामा बस्ने सबै नेपालीहरुले सहयोग गरिरहनुभएको छ सहयोग संकलन अभियानका संयोजक नवराज बस्नेतले भन्नुभयो अपेक्षा गरेभन्दा धेरै सहयोग र सबै ओकायामावासी नेपालीहरुबाट साथ जुटेको छ, संकलित रकम केहीदिनभित्रै नेपालस्थित अस्पताललाई हस्तान्तरण गर्छौं ।

अस्पतालको लागि आईसियु बेड खरिदमा रकम खर्चिन लागेको र एउटा बेडको लागि करिव ४ लाख येन लाग्ने देखिएको बस्नेतले बताउनुभयो ।

४ दिनको अन्तरालमा करिव १ लाख ५० हजार येन रकम संकलन भएको र मनकारीहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको बस्नेतको भनाई छ ।

आदरणीय महानुभावहरु   नमस्कार ,

विषय :सहयोग सम्वन्धमा ।   ネパールと日本の交流会(岡山)ओकायामा बासी नेपाली।

     नुवाकोट जिल्ला मा कोरोना भाईरस (कोभिड १९) नयाँ भेरियन्टको महामारीले दिनानुदिन सक्रमित सँख्या वढ्दै गएको अवस्था र वढि भन्दा वढि सँक्रमित ICU र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था भएको ,हाल अस्पतालमा ६ वटा ICU र ४ वटा भेन्टिलेटर मात्रै रहेको तथा केही विरामी दूवै सेवा वाट वन्चित भई मृत्यु भईसकेको हुदा मानवीय सेवामा सहयोग पुर्याउन यहाँ हरु समक्ष विनम्र अनुरोध गर्दछु ।

        उक्त सहयोग लाई पार्दर्शिरुपमा जानकारी प्रदान गरिने समेत प्रतिवध्दता व्यक्त गर्दछु ।

तपाईको सहयोगनै मनवीय धर्म हो।

एकदमै छीटो रूपमा सहयोग गर्नु पर्ने हुनाले मेरो JP बैक खाता नं 15430-30460511  バスネットナバラジ

आफुलाई सक्दो रकम जम्मा गरीदीनु होला ।

१.नवराज बस्नेत ( ) ¥१००००एन

२.हीमाल खड्का ( )¥१०००एन

३.प्रेम पर्साद आचर्य    ( )¥५०००एन

४.पाठक राम      ( ) ¥ २१००एन

४.पाठक राम      ( ) ¥ २१००एन

५.देब खत्री।        () ¥३१००एन

६.सन्दीप थापा  ( ) नान हाऊस ¥ ५०००एन

७.राजु खडका ( ) ¥३२००एन

८.सन्तोष खड्का ( ) ¥३००० एन।

९.लोक ब. खड्का (गोपाल)( ) ¥३०००एन  

१०.कमल बाबू तीवारी () ¥१००००एन

११.ए जे सीह ठकुरी ( ) ¥३५००एन

१२.दीपु कर्माचार्य ( ) ¥३०००एन

१३.आन्नद थापा (वसाका)( ) ¥५०००एन

१४.ASMITA TAMANG (ओकायामा)( )¥२५००एन

१५.JIVAN SHRESTHA (ओकायामा)( )¥२५००एन

१६.नरेन्द्र बस्नेत दिनेस (ओसाका)() ¥३०००एन

१७.बेग राणा (फुकुवका)( ) ¥ ३०००एन

१८.जीत खड्का( ) ¥२१००एन

१९.स्मीर्ती के. सी. ( ) ¥५०००एन

२०.जयराम लामीछाने ( ) ¥५०००एन

२१.अभिनभ मुडभरी( )¥१०००एन

२२.प्रेम क्षेत्री (ओकायामा)()¥३०००एन

२३.सुमन कडेल (आरती गुर्प )() ¥५०००एन

२४.TANAKA SHINTA ( )¥10000えん

२५.DIL GURUNG ( )¥3000एन

२६.हरि कडेल (TAJ NAMASTE GROUP)( )¥३०००एन

२७. EMIKA SUBEDI ( )¥२०००एन

२८. Samman sapkota ( )¥2000えん

२९.Shanta Rimal( )¥2000えん

३०.राघव ढकाल (Student in Okayama)( )¥3000えん

३१.Anjan Basnet(Osaka)()२०००एन

३२. रामकृष्ण शर्मा (कासावका)()¥२००० एन

३३.अर्जुन दुलाल () ¥३०००एन

३४.पदम बस्नेत ( )¥५०००एन

यहॅाहरूले सहयोग गर्नु भएको रकममा म एक एक हीसाब राखी यहॅाहरू समप्छे पेस गर्ने अटोठ लिदछु।

   कसैको नाम रकम छुटेको अथवा गलत भयको भय म्यासेज गर्नुहोला हामी सच्याउने छौं ।

       अहीले हामी ओकायामा बासी नेपालीको सहयोग ,नुवाकोट जापान समाज र संगम बचत सहकारी संस्था नुवाकोट बीच हातेमालो गरी ICU को बेट र भेन्टीलेटर जम्मा भयको रकम अनुसार खरीद गरी अस्पताल संस्थापकलाई हस्तान्तर गरीने छ । रकम जम्मा गर्न बांकि सहयोगीले जम्मा गरीदीनु होला।                               तपाईहरुको  सबैको नाम पर्कासीत गरीने छ।सबै सहयोगी मनहरूलाई हृर्दय देखि धन्यवाद ब्यक्त गर्दछौ।

“सेवा नै धर्म हो “

 

 



Comments