हेर्नुहाेस्, जापानी भाषामा केही दुखेको बेलामा कसरी भन्ने ?

 





हाम्रो नियमित जापानी भाषाको ब्लगहरु पढिरहनु भएको छ भने आजको यो ब्लग पनि पढ्न नछुटाउनुहोला ।आज चै हामीले दुखाईसँग सम्बन्धित जापानी शब्दहरु र वाक्यांशहरु तयार पारेका छौ ।

 

1. ズキズキ (जुकिजुकि) – भलक भलक दुख्नु

 

2. ガンガンするような (गानगानसुरु योउना ) – भलक भलक दुख्नु

 

3. 差し込むような (सासीकोमु योउना ) – घोचेको जस्तो दुख्ने

 

4. チクチクするような (चि’कुचि’कुसुरु योउना ) – च्वास्स च्वास्स दुख्ने

 

5. ヒリヒリするような (हिरीहिरीसुरु योउना ) – भतत्त दुख्ने

 

6. 締めつけるような (सिमेचुकेरु योउना ) – कक्रक्क पारेर दुख्ने

 

7. 突き刺すような (चुकीसासु योउना) – चक्कुले घोचेको जस्तो दुख्ने

 

8. 焼けつくような (याकेचुकु योउना ) – भतक भतक पोलेको जस्तो दुख्ने

 

9. うずくような (उजुकु योउना ) – मन्द लगातार दुख्ने

 

10. 軽く触られるだけで痛い ( खारुकु सावारारेरु दाके दे इताइ) – हल्का छुदा पनि दुख्ने

 

11. 重い (ओमोइ) – बेस्सरी दुख्ने

 

12. 割れるような (वारेरु योउना ) – फुट्ला जस्तै गरेर दुख्ने

 

13. 痛みはない (इतामी वा नाइ) – दुख्दैन

 

14. 少し痛い (सुकोसी इताइ) – अलिअलि दुख्छ

 

15. まあまあ痛い (माआमाआ इताइ) – अलि धेरै दुख्छ

 

16. 耐え難い痛み (ताएखाताइ इतामी) – अत्याधिक दुख्छ

 


Comments