टोकियो/जापान । हिजो(
बिहिबार,१३ तारिख) जापानभर एकैदिन ६ हजार ८ सय ८० जनामा कोरोना
संक्रमण पुष्टि भएको छ भने १०१ जना संक्रमितहरुको मृत्यु भएको छ ।
जापानमा हालसम्म,६ लाख ६७ हजार ५ सय ६३ जनामा कोरोना संक्रमण
पुष्टि भएको छ । संक्रमित मध्ये ११ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने ५ लाख ७४
हजार ५ सय ७२ जनाको जनाले स्वास्थ्य लाभ लिएका छन् ।
जापानमा कोभिड १९ को
बढ्दो संक्रमण रोक्नका लागि अधिकांस ठूला सहहरुमा आपतकालिन् अवस्था तथा संक्रमण
प्रसार रोकथामाका उपायहरु कार्यन्वयन गरिएको छ ।

Comments
Post a Comment