खुसीको खबर ! जापानमा हराएकि सविना सकुशल भेटिइन्

 




    



टोकियो, जापान ।

एक सातादेखी जापान नागोयाबाट बेखबर हुनुभएकी नेपाली युवती सविना पौडेल भेटिनुभएको छ ।

परिवारको अनुरोधमा खोजीकार्य गरिएकोमा सबिना अहिले भेटिनु भएको र उहा सुरक्षित हुनुहुन्छ ।

परिवारसँग पनि सम्पर्कमा आइसक्नु भएको सविनाको खोजिमा हामीहरुको अनुरोधलाई मानेर खोजिको लागि सघाउदै चिन्ता न लिनुहोलाहुने जापानबासी एवम् देश-विदेशबासी सबै नेपालीहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।


Comments