जापानमा घरको बगैंचामा एक बालिकाको शव फेला




नागोनो प्रान्तको टोमी शहरको एक परित्यक्त घरको बगैंचामा एक बालिकाको शव भेटिएको छ।


पुलिसका अनुसार बच्चाको लास घरको मालिकको अनुरोधमा बगैंचामा टेन्डिंग गर्दै गरेको एक व्यक्तिले बिहान 4:50 p.m.  बजे भेट्टाए। उन्ले बच्चाको खुट्टा भूइँबाट निस्किरहेको देखे र पुलिस बाेलाएका थिए।


प्रहरीले भने कि बच्चाको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिनेछ। बच्चाको उमेर  पहिचान  काे बारेमा पनि कुनै जान्कारी भएकाे छैन । 

Comments