नेपाल, भारत र पाकिस्तानबाट जापान जाने सम्पुर्ण यात्रुले अनिवार्य रुपमा यि तोकिएको होटेलमा ६ दिन बस्नुपर्ने

 




टोकियो/जापान । जापान सरकारले आज भरखरै गरेको निर्णय अनुसार यही मे १०तारिकबाट लागू हुने गरी नेपाल, भारत र पाकिस्तानबाट जापान छिर्ने सम्पुर्ण यात्रुले अनिवार्य रुपमा तोकिएको होटेलमा ६ दिन बस्नुपर्ने नयां नियम लागू गर्ने भएको छ।

 

त्यस अवधीमा तेस्रो र छैठौं दिनमा PCR Test गर्ने र दुबैपटक नेगेटिभ आए होटेल छाडेर आफ्नो ठाउमा जान सकिने र १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू हुनेछ ।

तत्काललाई भने, नेपालले अन्तर्राष्ट्रीय उडान बन्द गरेको छ ।

 

Comments