टोकियो/जापान । करिब ८
वर्षअघि विद्यार्थी भिसामा जापान आईपुगेकी ईलाम कि मेरियम राई अहिले जापानमा ‘
राईसान हेयर नेपाल’ को नामबाट परिचित बनेकी छिन् । जापानमा विदेशी विद्यार्थीहरुले
खासै पढिहाल्ने आँट नगर्ने विषय,
हेयर डिजायनिङ पढेर अहिले
आफ्नै हेयर सैलुन संचालन गरेर बसेकी छिन् । जापानमा हेयर डिजायनिङ् कमाईको हिसावले
पनि आकर्षक पेशामा पर्दछ । उनै,
राईसंग यस पटक हामीले
कार्यक्रम ‘मेरो यात्रा’मा एक विशेष कुराकानी गरेका छौँ । हेर्नुहोस् तपाईको पनि
बाटै परिवर्तन गराईदिन सक्छ ।

Comments
Post a Comment