जापान/टोकियो। जापान
सरकराले कोरोना भाईरस संक्रमण नियन्त्रण प्रयासस्वरुप थप ७ ओटा मुलुकलाई जापान
प्रवेश प्रतिबन्ध लगाएको छ ।
बुधबार, गरिएको निर्णय
अनुसार,आजबाट लागु हुनेगरी, थाईल्याण्ड,श्रीलंका,सेन्ट लुसिया,कमेबोडिया,पूर्वी टिमोर,मंगोलिया र
सेचेल्सलाई पनि यात्रा प्रतिबन्धित मुलुकको सुचीमा राखेको छ । यि थपिएका मुलुकसंगै
हाल जापानमा १ सय ५९ क्षेत्र तथा मुलुकहरुका लागि यात्रा प्रतिबन्ध छ । जसमा नेपाल
यसअघि देखिनै परेको छ ।
यद्यपी, यी प्रतिबन्धना
जापानी नागरिक तथा नागरिक सो सरहका कानुनी आधार भएका ( एईजु, तेईजु)हरुको हकमा
भने लागु हुनेछैन ।

Comments
Post a Comment