काठमाडौँ : को’भिड-१९ को दोस्रो लहर सं’क्रमण निय’न्त्रणका लागि नागरिक उड्डयन
प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले १० दिन अनिवार्य
रुपमा क्वा’रेन्टिनमा बस्नुपर्ने प्रावधान ल्याएको छ।
प्राधिकरणका अनुसार बोर्डिङ गराउनु अघि नै यात्रुले ७२ घण्टा अगाडी गरेको
ने’गेटिभ रिपोर्ट र क्वारिन्टिनका लागि १० दिनको होटल प्रि बुकिङ गरेको प्रमाण
ल्याउनुपर्नेछ। होटल क्वा’रेन्टिनको व्यवस्था यात्रुले गर्नुपर्ने र होटलसम्म
लैजाने
व्यवस्था भने ट्राभल
एजेन्सीले गर्नुपर्ने प्राधिकरणले जनाएको छ। नेपालीको हकमा ७२ घण्टा अगाडीको
पीसीआर ने’गेटिभ रिपोर्ट र १० दिन होटल क्वारि’न्टिन वा होम क्वा’रिन्टिनमा
बस्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विदेशी
यात्रुलाई ट्रा’न्जिट बाहेक नेपाल आएर तेस्रो मुलुक प्रवेशमा रोक लगाइसकेको छ। हाल
नेपालमै रहेका र स्वदेश फर्कन चाहने विदेशी यात्रुलाई पी’सीआर ने’गेटिभ रिपोर्टका
आधारमा फर्कन दिइनेछ।

Comments
Post a Comment