नेपाल जापान उडान तालिका परिवर्तनबारे मवत्वपूर्ण जानकारी

 



टोकियो, जापान ।

नेपाल एयरलाइन्सले उडान तालिका परिवर्तन अन्तर्गत

नेपाल एयरलाईन्स् Flight 433 को काठमाडौं देखी नारिताको लागी जुन २५ तारिख शुक्रबार (भोली) बिहान ८ बजे गर्ने भएको छ । यसको लागि नेपालबाट जापान आउन पाउने भएका र आउने यात्रुहरु बिहान ५ बजे बिमानस्थल पुगिसक्नु पर्नेछ ।

बिमान जापानी समय अनुसार साँझ ६ बजे नारिता बिमानस्थल अवतरण हुनेछ ।

नेपाल एयरलाईन्स् Flight 434 नारिता देखी काठमाडौंको लागी जुन २५ तारिख शुक्रबारनै साँझ ७:२५ बजे नेपालको लागि छुट्नेछ । जापानबाट नेपाल जान लागेका यात्रुहरु बिमान उड्ने भन्दा कम्तिमा ३ घण्टा पहिले बिमानस्थल पुग्नुपर्नेछ ।

 

नेपाल र जापान दुबइतर्फबाट यात्रा गर्ने यात्रुहरुले उडान समयनुसार आफ्नो पिसिआर ७२ घण्टा भित्र पर्ने गरि गर्नु गर्नेछ । यसबारेमा बिस्तृत जानकारी नेपाल एयरलाइन्स र आफुले टिकट लिएको ट्राभल एजेन्सि मार्फत लिनुहुन अनुरोध गर्दछौं ।

 



Comments