काठमाडौँ । जापान सरकारले
नेपालमा बढ्दो अक्सिजन अभावको अवस्थामा सहयोग पुर्याउने उदेश्यले १६० ओटा अक्सिजन
जेनेरेटर प्रदान गरेको छ ।
नेपाल स्थित जापानी
दुतावासका अनुसार आज, प्रथम सचिब
मियामोतोले नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सो परिमाणको अक्सिजन जेनेरेटर
हस्तान्तरण गरेका हुन् ।
Comments
Post a Comment