काठमाडौं — जापान सरकारको सम्बन्धित निकायबाट सीओई प्राप्त गरेका विद्यार्थीलाई जाने व्यवस्था मिलाइदिन जापानिज भाषा स्कुल संघ नेपाल (जालसान)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।
जालसानले प्रधानमन्त्री देउवालाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बुधबार उक्त माग गरेको हो ।
साथै व्यवसायलाई कोरोनाले
पारेको असर, जापान सरकारद्धारा जारी
गरिएको भ्याक्सिन पासपोर्टमा नेपाललाई पनि सहभागि गराउन कुटनीतिक पहलको लागि
प्रधानमन्त्री देउवालाई माग गरिएको छ ।
त्यसमा प्रधानमन्त्री
देउवा सकारात्मक रहेको जालसानले जनाएको छ ।

Comments
Post a Comment