जापानबाट नेपाल पैसा पठाउँदा रेमिटहरुको रेट हेरौं, ब्रास्टेलमा ९३,२३८ येनको एक लाख

 



टोकियो, जापान ।

 

आज जापानका रेमिट्यान्सहरुको रेट हेर्दा सामान्य त अघिल्लो दिनकै हाराहारीमा बिनिमयदर रहेको पाईन्छ । 

५ सय येन आसपासमै घटबढ रहेको जापानी येनसँगको सटहिदर हेर्दा औषतमा नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९३ हजार ५ सय येन रहेको छ ।

 

आज मिति सन् २०२१ अगष्ट २० तारिख शुक्रबार जापानबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ र जापानका प्रमुख रेमिट्यान्स कम्पनीहरुको ताजा बिनिमयदर बुझ्न चाहनुहुन्छ भने यो जानकारी उपयोगी हुनेछ ।

बिहान १०:३० बजे जापानबाट नेपाल पैसा पठाउने रेमिटहरुको समग्र अपडेट यस प्रकार रहेको छ । उल्लेखित रकममा रेमिट्यान्सहरुले तोकेको नेपाल पैसा पठाउँदा लाग्ने रेमिट शुल्क, अफर लगायतका विवरणहरु समावेश गरिएको छैन ।

ब्रास्टेल रेमिट

जापानी येन ९३,२३८ को नेपाली एक लाख रुपैयाँ

।।।

रुपिसेन्ड नेपाल रेमिट्यान्स

नेपाली १ लाख रुपैयाँको लागि जापानी येन ९३,५४५

।।।

मेट्रो रेमिट्यान्स

जापानी येन ९२,१९७ को नेपाली एक लाख रुपैयाँ

।।।

जेनिथ रेमिट, स्पिड मनी ट्रान्सफर

जापानी येन ९३,४७६ येनको नेपाली १ लाख रुपैयाँ

।।।

क्योदाई रेमिट्यान्स, आईएमई

जापानी येन ९३,५९८ येनको नेपाली १ लाख रुपैयाँ ।

।।।

जेआरएफ, प्रभु रेमिट्यान्स

जापानी येन ९३,४५८ को नेपाली एक लाख रुपैयाँ

।।।

जापान मनी ट्रान्सफर, जेएमई

जापानी येन ९३,५९० को नेपाली १ लाख रुपैयाँ

।।।

फरेक्स रेमिट्यान्स्

जापानी येन ९३,५९० को नेपाली एक लाख रुपैयाँ

।।।

ईजिलिंक रेमिट्यान्स

जापानी ९३,५७२ येनको नेपाली १ लाख रुपैयाँ

 (ओकुबोमा रहेको चौतारो ग्रुप (०३-४३६२-६६३१) ले नयाँ कार्यालय स्थापनाको अवसरमा रेमिट्यान्स शुल्क छुटको व्यवस्था गरेको जनाएको छ ।)

।।।

सिटि एक्सप्रेस मनि ट्रान्सफर

जापानी येन १० मानको नेपाली नेपाली १६,८५० रुपैयाँ

।।।

सिद्धार्थ, क्युबिसि रेमिट

जापानी येन ९३,७९५ येनको नेपाली १ लाख रुपैयाँ

यो बिनिमयदर बिहान १०:३० बजे सम्वन्धित रेमिट्यान्स कम्पनीको वेवसाईट, फेसबुक पेज तथा फोन, एसएमएस माध्यमबाट लिइएको हो ।

सबै रेमिट्यान्सको रेटहरु हरेक समय परिवर्तन हुनसक्ने भएकाले आफुले रकम पठाउँदाको रेट बुझ्न अनुरोध गर्दछौं । यस बाहेक अन्य आधिकारिक रेमिट्यान्सबाट रकम पठाउने गर्नुभएको वा सेवा कम्पनी सञ्चालनमा भएमा जानकारी गराउनसक्नुहुन्छ । हामी समावेश गर्नेछौं । बिनिमियदर प्राय सार्वजनिक बिदाको दिन बाहेक दैनिक प्रकाशित हुनेछ १

 

 


Comments