
सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
अहिले दशै तिहारको बिदा परेको हुँदा कात्तिक ७ र ८ गते
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
यो भिटामिन ‘ए’ र जुकाको औषधि
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाउँदै आएको छ ।
आफ्नो बच्चालाई भिटामिन ए
र जुकाको औषधि खुलाउनको लागि आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खुवाउन
स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ ।

Comments
Post a Comment